बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • जलेर पोखरामा दुई जना घाइते

जलेर पोखरामा दुई जना घाइते

  • आइतवार, माघ १५, २०७९
जलेर पोखरामा दुई जना घाइते

 पोखरा  –  पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार