सोमवार, माघ १६, २०७९
  • होमपेज
  • समाचार
  • बझाङमा भूकम्पको धक्का,कृषि ज्ञान केन्द्रको भवन चर्कियाे

बझाङमा भूकम्पको धक्का,कृषि ज्ञान केन्द्रको भवन चर्कियाे

  • मङ्लबार, माघ १०, २०७९
बझाङमा भूकम्पको धक्का,कृषि ज्ञान केन्द्रको भवन चर्कियाे

अर्थ जङ शाही/ बझाङ — सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

No description available.

सदरमुकाम चैनपुरमा रहेकाे कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र सदरमुकाम चैनपुरमा रहेको सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर पनि भत्किएको छ। अन्य क्षतिकाे विवरण भने हालसम्म नआएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार