• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

यस्तो छ आजको मौसम पूर्वानुमान
विचार/ब्लग
यस्तो छ आजको मौसम पूर्वानुमान
  • ३ years अगाडि

हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]

आज – ०७ पौष २०७९ बिहिवार को राशिफल
विचार/ब्लग
आज – ०७ पौष २०७९ बिहिवार को राशिफल
  • ३ years अगाडि

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । परिवारभित्र खटपट बढ्ने सङ्केत छ । सन्तानको माया पनि कम हुनसक्छ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको […]

बझाङको साइपाल गाउँपालिकामा हेलिकप्टरद्वारा ओसारिदैं अस्पतालको निर्माण सामाग्री
सुदुरपश्चिम प्रदेश
बझाङको साइपाल गाउँपालिकामा हेलिकप्टरद्वारा ओसारिदैं अस्पतालको निर्माण सामाग्री
  • ३ years अगाडि

अर्थ जङ्ग शाही ,बझाङ – बझाङको साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गरेको छ। साइपाल गाउँपालिका-३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामाग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकप्टरले ओसारेको हो। करिब २१ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको […]

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
समाचार
रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
  • ३ years अगाडि

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको […]

खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु
स्वास्थ्य तथा जीवनशैली
खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु
  • ३ years अगाडि

दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् । दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो । उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो […]

राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी
राजनीति
राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी
  • ३ years अगाडि

काठमाडौं  – बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै […]

कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
सुदुरपश्चिम प्रदेश
कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
  • ३ years अगाडि

धनगढी – कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा जिल्लाको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज […]

दुई बर्ष पछि धनाल्त आधारभूत विद्यालयकाे भवन बन्याे :-  बिद्यार्थी खुसी
समाज
दुई बर्ष पछि धनाल्त आधारभूत विद्यालयकाे भवन बन्याे :- बिद्यार्थी खुसी
  • ३ years अगाडि

टेक बहादुर बुढा– छेडेदह गाउँपालिका  ३ मा रहेकाे धनाल्त आधारभूत विद्यालय काे भवनकाे दुई बर्ष पछि निर्माण सम्पन्न भएको छ । । गत बर्ष प्रदेशबाट ठेक्का रहेकाे उक्त भवन दुई बर्ष बितिसक्दा पनि निर्माण हुन सकेकाे थिएन । भवनकाे ठेक्का खप्तड छेडेदह गाउँपालिका  ७ का वडा अध्यक्ष खगेन्द्र रावतले लिएका थिए । प्रदेशकाे आयाेजनामा रहेकाे […]

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
राजनीति
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
  • ३ years अगाडि

 काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद […]

कांग्रेसमा पुस्तान्तरणको पक्षमा सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे
राजनीति
कांग्रेसमा पुस्तान्तरणको पक्षमा सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे
  • ३ years अगाडि

काठमाडौं–बाजुरा बाट निर्वाचित सांसद नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे पुस्ताहस्तान्तरणको पक्षमा उभिएका छन् । बुधवार भइरहेको संसदीय दलको नेताको चुनावमा पाण्डे महामन्त्रि गगन कुमार थापाको पक्षमा उभिएका छन् । बुधवार पार्टि सभापति शेर बहादुर देउवा र महामन्त्रि गगन कुमार थापा बिच प्रतिस्पर्धा हुदै छ । दुइ बिच प्रतिस्पर्धा हुनै लाग्दा सहमहामन्त्रि भने पुस्ताहस्तान्तरणको पक्षमा […]

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु
राजनीति
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु
  • ३ years अगाडि

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो । मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा केही समय ढिलो गरी मतदान सुरु भएको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज […]

बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने
बुढीगंगा
बुढिगंगा नगरपालिकाले करार कर्मचारी म्याद नथप्ने
  • ३ years अगाडि

बाजुरा–बुढिगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने भएको छ । नरपालिकामा कार्यपालिकाको बैठकले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो । नगरपालिकाले पुष ४ गते मात्र ९ जना कर्मचारीको म्याद नथप्ने पत्रचार गरेको थियो । मनोसामाजिक संयोजक र सहजकर्ता, ल्याब असिटेन्ट खडक बहादुर बिष्ट, अनमि अनिता कुमारी थापा, प्रास हरि रावल र प्रास तपेन्द्र बिक्रम […]

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान
राजनीति
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान
  • ३ years अगाडि

संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएकाे छ। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन […]

गगन थापाको निगरानी गर्न ‘विशेष ब्यूरो’का प्रहरी परिचालन
राजनीति
गगन थापाको निगरानी गर्न ‘विशेष ब्यूरो’का प्रहरी परिचालन
  • ३ years अगाडि

काँठमाडाै– कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ । निगरानीका लागि प्रहरी प्रधान […]

मेसीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर
फुटबल
मेसीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर
  • ३ years अगाडि

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्। फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिम सोमबार राति स्वदेश पुगेको थियो। स्वदेश पुगेपछि मेसीले सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन्। यसअघि आइतबार भएको फिफा विश्वकप २०२२ को उपाधि भिडन्तमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै च्याम्पियन […]

चेतन हत्याप्रकरण :- वडाअध्यक्ष जुद्ध अयडी निलम्बनमा
समाज
चेतन हत्याप्रकरण :- वडाअध्यक्ष जुद्ध अयडी निलम्बनमा
  • ३ years अगाडि

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । वडा अध्यक्ष अयडी थुन चेक आदेश मार्फत कारागार पठाएपछि उनी वडा अध्यक्ष बाट स्वत: निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु […]

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत
देश
एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत
  • ३ years अगाडि

काठमाडौं– नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्। एमाले संसदीय दलले ओलीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद सूर्य ढकालले बताए। उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव तथा अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट […]

चेतन हत्या प्रकरण :-नौ जना पुर्वपक्षका लागि कारागार चलान
समाज
चेतन हत्या प्रकरण :-नौ जना पुर्वपक्षका लागि कारागार चलान
  • ३ years अगाडि

बाजुरा–त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार […]

अनेरास्ववियुद्धारा गरिएकाे बाजुरा बन्द फिर्ता
समाज
अनेरास्ववियुद्धारा गरिएकाे बाजुरा बन्द फिर्ता
  • ३ years अगाडि

बाजुरा–नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  गरेकाे बाजुरा बन्द फिर्ता लिएकाे छ । अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेकाे थियाे। अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय […]

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा शुरु
समाज
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा शुरु
  • ३ years अगाडि

बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक रक्तसञ्चार सेवा सुचारु भएको छ । स्वास्थ्य केन्द्र बाट बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई सेवा दिदै आएको छ । लामो प्रयास पछि कोल्टिमा आकस्मिक रक्तसञ्चार सेवा सुचारु भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले वताएका छन् । […]

शेखर समूहमा जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने
राजनीति
शेखर समूहमा जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने
  • ३ years अगाडि

काठमाडौं  – नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा […]

  • « Previous
  • १
  • …
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga