मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसमा पुस्तान्तरणको पक्षमा सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे

कांग्रेसमा पुस्तान्तरणको पक्षमा सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे

  • बुधबार, पुस ६, २०७९
कांग्रेसमा पुस्तान्तरणको पक्षमा सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे

काठमाडौं–बाजुरा बाट निर्वाचित सांसद नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे पुस्ताहस्तान्तरणको पक्षमा उभिएका छन् । बुधवार भइरहेको संसदीय दलको नेताको चुनावमा पाण्डे महामन्त्रि गगन कुमार थापाको पक्षमा उभिएका छन् ।
बुधवार पार्टि सभापति शेर बहादुर देउवा र महामन्त्रि गगन कुमार थापा बिच प्रतिस्पर्धा हुदै छ । दुइ बिच प्रतिस्पर्धा हुनै लाग्दा सहमहामन्त्रि भने पुस्ताहस्तान्तरणको पक्षमा उभिएका छन् । पाण्डे गगन कुमार थापाको पक्षमा उभिएका एक नेताले वताएका छन् । पाण्डेले पार्टि भित्र पुस्ताहस्तान्तरणको पक्षमा बिगत देखी उभिदै आएका थिए । पाण्डेकाे घर देउवाकाे प्रदेशमा भएपनि उनि थापाकाे पक्षमा उभिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार