गाई जात्रा जस्तै भयो देशको राजनीति
गाई जात्रा जस्तै भयो देशको राजनीति यहाँ, अन्योलता र भ्रष्टचार बढ्यो जातिबिती यहाँ। देशलाई जोगाउँन पठायौं छानिछानी हामीले, उनैलाई छ म्राज्यबादी दलालको फिती यहाँ। नेतालाई फुलमाला अबिर लगाएर स्वागत गरे, जीतेरगयो त्यो फर्किएन किन सितिमिती यहाँ। दुनियाँ चन्द्रमामा पुगिसकेछन देखेकैछौं हामी, हाम्रो देशमा त जोगाउँन खोज्छौं कुरिती यहाँ। जनताले चुनाव मा भात र मासु खान्छन […]