बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गरेका कामको विवरण सार्वजनिक

अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गरेका कामको विवरण सार्वजनिक

अनेरास्ववियुका एक उदाहरण अध्यक्ष जनप्रशासनमा

  • शनिबार, फाल्गुन ७, २०७८
अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गरेका कामको विवरण सार्वजनिक

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रशासन क्याम्पस कमिटीले जनप्रशासनमा विद्यार्थी तथा संस्थाको हितका लागि आफुले गरेको कार्य विवरण सार्वजनिक गरेको छ।

No description available.

1)MPA/BPA को CMAT टपरलाई 20% भर्ना छुटको व्यवस्था
2) BPA को भर्ना विद्यार्थीको १0% विद्यार्थीलाई ५०% छात्रवृतीको व्यवस्था
3)लाइब्रेरी धरौटी BPA लाई रु. 2800/-र MPA लाई रु. १२00/- फिर्ता दिने व्यवस्था
4) MPA भर्ना शुल्क रू. १५000/- बाट घटाएर रु. १५५00/- कायम
5) क्याम्पस सम्म पुग्ने सडक निर्माण/ढलान
6) क्याम्पस आउने बाटोमा जेब्राक्रस
7) क्याम्पस अगाडीको सडकमा ट्राफिक व्यवस्थापन
 पदक तथा पुरस्कार व्यवस्थित गर्न कार्यविधी निर्माणमा जोड
9) अनलाईन कक्षा व्यवस्थापन
10) विद्यार्थीको आन्तरिक मुल्याङ्कन व्यवस्थित गर्न कार्यविधी निर्माणमा जोड
11) परीक्षा व्यवस्थापन/परीक्षाको उत्तरपुस्तिकाको गुणस्तर सुधार
12) खेलकुद मैदान व्यवस्थापन
13) लकडाउनको समयमा अनलाईन कक्षा सुचारू
14) E-sewa सुचारु
15) अनलाईन तथा भौतिक विज्ञ कक्षा सञ्चालन
16) कम्प्युटर ल्याव व्यवस्थित / लाईब्रेरीमा कम्प्यूटर ल्याव व्यवस्थापन
17) क्याम्पस गेट व्यवस्थित
18) नागरिक बडा-पत्र व्यवस्थापन
19) गुनासो पेटिका व्यवस्थापन
20) सम्पूर्ण विद्यार्थीको Microsoft Teams को Account निर्माण
21) लकडाउनमा विद्यार्थीलाई राहात वितरण तथा उद्धार
22) क्याम्पस सँगैको बसपार्क/टाटा सुमो पार्क हटाई स्वच्छ शैक्षिक वातावरण कायम
23) विलको प्रतिलिपिको रू. १00/- लिने गरेकोमा रू. १0/- कायम
24) सुचना बोर्डको व्यवस्था
25) विद्यार्थीलाई स्वास्थ्य बिमा व्यवस्था
26) स्वच्छ तातो चिसो पिउने पानीको व्यवस्था
27) इन्टरनेटको गुणस्तर बुद्धी
28) डिजिटल लाइब्रेरी सुचारू
29) BPA को शुल्क हेरफेर र शुल्क अनुसारको सुविधा र गुणस्तरको लागि माग
30) इ-लाइब्रेरीको व्यवस्था
31) आन्तरीक मुल्याङ्कनमा निश्पक्षता र विद्यार्थीले आफ्नो अंक हेर्न पाउने व्यवस्था
32) आन्तरीक प्रश्न पत्रको गुणस्तर सुधार र प्रश्न पत्रको ढाँचा समय अनुसार परिवर्तन
33) क्याम्पसको Website सुचारू
34) MCQ Test तथा लोकसेवाका कक्षा सञ्चालन
35) कक्षा तथा लाईब्रेरीको व्यवस्थापन
36) क्याम्पसले दिने प्रमाण-पत्र तथा Character को गुणस्तर सुधार
37) Journal प्रकाशन
38) क्याम्पस बाट जर्नल दिने व्यवस्था
39) क्याम्पसबाट MPAIBPA को Syllabus निःशुल्क दिने व्यवस्था
40) सरस्वतीको मन्दिर निर्माण
41) विद्याथीलाई पुरानो प्रश्न पत्र तथा नोट वितरण
42) अखिल डायरी तथा क्यालेन्डर प्रकाशन
43) विद्यार्थीको Final Result अनलाई बाट हेर्ने व्यवस्था
44) छात्रवृत्ती व्यवस्थापन सम्बन्धी कार्यविधी र अक्षयकोष निर्माण
45) समग्र ब्याच टपरलाई पुरस्कार दिने व्यवस्था
46) Thesis का लागी पुस्तकालय बाट पुस्तक लिन पाउने व्यवस्था
47) Thesis को अंक Website बाट हेर्ने व्यवस्था
48) त्रि.वि. पुस्तकालय सम्म जनप्रशासनका विद्यार्थीहरूको पहुँच विस्तार
49) क्यान्टिन व्यवस्थीत तथा महिला शौचालयमा सेनिटरी प्याडसहित व्यवस्थित गर्न पहल
50) विश्वविद्यालय डिन कार्यलयले उत्तर पुस्तिका परिक्षण गर्दा गरिने लापरवाही, ढिलासुस्ती,असंवेदनशिलता विरुद्ध आवाज र उत्तर पुस्तिका विद्यार्थीले हेर्न पाउनु पर्छ भन्ने जोड माग
51) गुणस्तरी शैक्षिक सामग्री तथा खेलकुद सामाग्री व्यवस्थापन
52) विभिन्न अतिरिक्त क्रियाकलाप संचालन
53) MID Card छाप्ने Mechine व्यवस्थापन
54) साउण्ड सिस्टम व्यवस्थान
55) विद्यार्थी अनुत्तीर्ण हुने र Drop out हुनुको कारण खोजि गर्न माग
56) MPA को छात्रवृत्ति रकम वृद्धि

अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले विभिन्न मन्त्रालयका सचिव तथा आयोगका प्रमुख, प्रहरी प्रमुख हरु समेत निमन्त्रणा गरि हरेक सुक्रबार विज्ञ कक्षा संचालन गर्दछ र हाल सम्म ४० भन्दा बढी विज्ञ निमन्त्रणा गरि कक्षा संचालन गरिसकेको छ। लकडाउन को समयमा विद्यार्थीको कोठामा राहत पुगाउने र उद्दार गरि घर फर्काउने समेत काम गरेको थियो ।

No description available.
२०७८ साल पुस ८ गते अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीको तेस्रो सम्मेलन भएको थियो उक्त सम्मेलनले अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटी अध्यक्षमा धर्मराज तिमिल्सीना अध्यक्ष सहित २१ सदस्यीय कमिटी निर्वाचित गरेको थियो। इच्छा-शक्ति भए ३ वर्षमै पनि यतिका धेरै काम गर्न सकिदो रैछ भनेर नमुना क्याम्पस कमिटी बनाई देखाऊन व्यक्तिगत चाहानालाई संगठन अधीनस्थ राखी जनप्रशासन क्याम्पसमामा संगठन, संस्था र विद्यार्थी हितका लागी आफु लागिरहेको बताउनु भएको छ।

No description available.

ता कि यि काम देखेर सरकारी तलब खाएर काम नगर्ने विश्वविद्यालयका शिक्षक कर्मचारीलाई पिर परोस, जनप्रतिनिधीहरुलाई पिर परोस र आफ्नो तोकिएको जिम्मेवारी सक्रिय भएर पुरा गरोस् भन्ने पनि विचार राखेका थिय। यतिका धेरै काम गर्न सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार