बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि संसद बाट पारित हाेईन, खारेज हुनुपर्छ

एमसिसि संसद बाट पारित हाेईन, खारेज हुनुपर्छ

  • शनिबार, फाल्गुन ७, २०७८
एमसिसि संसद बाट पारित हाेईन, खारेज हुनुपर्छ

एमसिसी (Millennum Chalenge corporation मिलेनियम च्यालेन्ज कर्पोरेसन ) इन्डाे प्यासिफिक रणनीति अन्तरगत गरिबी र बिपन्न रास्टहरु लाई सहयोग गर्ने नाममा गठन गरिएको संस्था हाे । नेपाली मा – हिन्द प्रसान्त – रणनीति भनिन्छ ।खासगरी बिस्वस्तरमा अाफ्नाे दादागिरी देखाउदै प्राकृतिक श्राेतसाधन माथि कब्जा जमाउने ।सास्कृत सम्पदा लाई तहसनहस पार्ने अमेरिकी उदेश्य हाे ।साथै नेपाल देखि चिनकाे सिमाना सम्म शैन्यबिस्तार गर्ने अमेरिकाको याेजना अन्तरगत याे सम्झौता अाएकाे छ । चिनलाइ कसरी घेर्न सकिन्छ भन्ने साम्राज्यवादीहरु काे याेजना हाे ।
नेपाल मा रहेका बहुमुल्य चिजहरु जस्तै युरेनियम भण्डारण मा कब्जा जमाउने ,नेपाल काे रास्टिय अखण्डता समाप्त पार्ने याेजना ले नै दलाल नेताहरू लाई पैसामा किन्न खाेजिएकाे कुरामा कुनै शंका छैन ।उ
याे सम्झौता सङघियता भन्दा पनि खतरनाक छ।यो कार्यक्रम अमेरिकि रक्षामन्त्रालय बाट निर्देशित र सञ्चालित पहिले अमेरिकि सहयाेग नियाेग नामले सञ्चालित थियो । साम्राज्यवादी र षड्यन्त्रकारि हरुकाे खतर्नाक खेल हाे ।

यमसिसि पास भए नेपाल काे स्वतन्त्र अस्तित्व र परराष्ट्र नीति सबै अमेरिका काे छातामुनि हुनेछ ।याे पास भए नेपाल हिन्द प्रान्त रणनीति समुहमा नेपाल रहनुपर्ने छ ।यदि याे पास भए इराक – अफगानिस्तान – सिरिया र लिविया जस्तो भयावह युद्धको क्षेति वेहाेर्नु पर्ने छ। दुई ठुला देश चिन र अमेरिका दक्षिण काे भारत नेपाल काे स्थिति के हाेला ?त्यो सम्झौतामा हाइभाेल्टेज बिध्युत प्रसारण र सडक बिस्तार भनेको छ।जहाँ जहाँ सडक जान्छ साथै बिध्युत प्रसारण हुन्छ ।त्यहाँ अमेरिकि सेना काे क्याम्प रहन्छ।
खनिज र युरेनियम भण्डारण अमेरिका काे कब्जामा हुनेछ ।यमसिसि एकपटक नेपाल काे संसदले पास गरेपछि त्यसको सम्पूर्ण नियन्त्रण अमेरिकी रक्षामन्त्रालयकाे हातमा रहेछ ।नेपाल सरकार ले सल्लाह र सुझाव समेत दिन पाउने प्रावधान छैन ।खर्च बिवरण ,कर्मचारी नियुक्ति ,कार्यक्षेत्र ब्यकस्थापन प्रशासनिय अधिकार ,बाैद्विक बर्ग ,अडिट सबै अमेरिकाकाे हातमा हुनेछ ।

याेजना स्थल ,कार्यप्रणालि,,टावर लगायत सबै ठाउँमा अमेरिकी शैन्य क्याम्प रहनेछ ।अनि अपराध का सिमा बढेर जानेछन त्यतिबेला हामी बाेल्न पनि पाउने छैनाै । नेपाल काे कानुन ले उनिहरु लाई दण्डित गर्न सक्ने छैन ।बाेलेमा मृत्यु लाई स्विकार गर्नु पर्ने छ ।जस्तै इराक – सिरिया – लिविया र अफगानिस्तान मा झै मानवीय क्षति सहनु पर्ने छ ।

त्यसकारण यमसिसिकाे चर्काे बिराेध अान्दोलन चलेको छ ।रास्टिय जमाेर्चा र नेकपा मसाल ले यसको पहिले देखि नै बिराेध गर्दै अाइरहेकाे छ ।केही दिन अघि भदौ २२ गते रास्टिय जनमाेर्चाले एक्लै देशभरि बिराेध प्रदर्शन का कार्यकर्महरु सम्पन्न पार्याे ।साथै २२ दल ,विभिन्न बुद्धिजीवी ,स्वतन्त्र नागरिक सबै ले यमसिसिकाे बिराेध गरेका छन ।साथै प्रगतिशील कलाकार रक्तिम अभियान र लाेकदाेहाेरि सबै कलाकार हरुले पनि गितकाे माध्यम द्वारा बिराेध गरेका छन ।जहाँ पनि गाे ब्याक यमसिसि ,यमसिसि खारेज गर !का चर्का नारा र प्लेकार्ड देख्न पाइन्छ ।कतै कतै त यदि याे यमसिसि पास भए फुटबल खेलाउने भन्दै प्रमुख नेताहरू का फाेटाहरु फुटबल मा टाँसेर बुटवल खेलेका दृश्य हरु पनि देखिएका छन ।कतै कालाकाला ड्रेस मा कमाण्डाे प्रदर्शन गरि यमसिसि काे चर्काे बिराेध गरिएको छ ।कहि सङख फुकेर ,कहि बाइक र्यालि र जुलुस गरेर यमसिसि खारेजी काे माग गरिएको छ ।भने कतै कतै देउवा ,प्रचण्ड ,अाेलि र बाबुराम हरुलाई यदि यमसिसस पास भए टाउको काट्ने सम्म का अाक्राेस पुर्ण बिराेधहरु युवाहरू ले गरिरहेका छन ।यसरी यमसिसिकाे चर्को बिराेध भईरहेकाे छ ।

यमसिसि काे बिराेध गराै ।यमसिसि खारेज गराै ।देउवा ,अाेलि र प्रचण्ड हरुकाे याेजना पास गराउने नै थियाे ।अान्दोलन काे उभारले अब प्रचण्ड यथास्थिति मा पास हुन सक्दैन भनेका छन ।अब यमसिसि पास गर्ने मा देउवा र अाेलि मात्रै देखिन्छन् ।तर जनताको दैनिक बिराेध का कारण अब यिनिहरु ले पनि भाका फेर्नु पर्ने देखिन्छ ।पटकपटक रास्टघात गरेको काङ्ग्रेस र महाकाली पानी बेचेर धनी भएको एमाले नेताहरू लाई याे रकम चाहिएको छ तर नेपाली जनता ले चाहिदैन भनेका छन ।यसको पछाडि काे रहस्य नेपाली जनता ले बुझिसके ।सन्तसाधु देखि राजनीति कर्मि ,बुद्धिजीवी ,गरिव मजदुर किसान हरु अान्दोलन मा हाेमिएका छन ।यमसिसि खारेज गराै !देश बचाउँ ,अाफु बचाै र अरुलाई बचाउँ अहिले चारैतिर गाउँ ,टाेल बस्ति र शहर हरुमा अान्दोलन चर्केकाे छ ।त्यतिमात्र हाेईन भारत काे कुना कुना र तेस्रो मुलुक मा जहाँ जहाँ नेपाली छन त्यहाँ रास्टघाति यमसिसि काे चर्काे बिराेध भएको छ ।

भारत प्रबास मा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज ले र अन्य मुलुक मा अन्तर्राष्ट्रिय नेपाली एकता समाज ले यमसिसि काे बिरुद्ध मा खारेजी काे माग गर्दै बिराेध सभाहरु गरिरहे काे छ ।साथै अन्य नागरिक हरुले पनि रास्टघाति सम्झौता यमसिसि काे बिराेध गरेका छन ।जहाँ गएपनि बिराेधै बिराेध छ ।अब यमसिसि संसद बाट पारित हुँदैन ,खारेज हुन्छ ।दलाल हरुकाे सपना फेल हुनेछ ।यमसिसि खारेजी काे अान्दोलन सफल पाराै ।यमसिसि संसद मा हाेईन खारेज गराै ।

चर्चामा

सम्बन्धित समाचार