बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अमेरिकी साम्राज्यबाद मुर्दाबाद!

अमेरिकी साम्राज्यबाद मुर्दाबाद!

  • शनिबार, फाल्गुन ७, २०७८
अमेरिकी साम्राज्यबाद मुर्दाबाद!
        सुरेशकुमार पान्डे

अहिले हाम्रो देशमा नेपाली कांग्रेस र एमालेलाई एमसीसीको नाउबाट अंग्रेजहरूले दिएको कथित अनुदानलाई देखेर मख्ख परेकाछन।पढेलेखेका लामू समय देखि सत्तामा बसेका नेताहरूलाई यो एम सीसी अर्थात “इण्डो फ्याप्फीक (आइ पिएस)को हिस्सा भन्निन्छ।प्यासिफिक रणनीतिहो।यो उदयमान साम्राज्यबाद चीनलाई अगाडी सर्न नदिने उदेश्यले ल्याईएको कार्यक्रमहो।नेपालले पारित गरेबापत ५०करोड अमेरिकी डालर देशलाई मिल्ने रकम भनिन्छ तर यो अनुदान हुनेथ्यो भने संसदको दुई तिहाई बहुमतले पारित गर्नु पर्दैनथ्यो यो अनुदान नभयर एउटा सम्झौताहो।यो सम्झौताको तहत १३% नेपाल    सरकरले पनि लगानी गर्नेछ तर त्यो रकम केकेमा लाग्यो सवाल गर्न पाउँनेछैन।एम सीसीको कुनै बुँदाले पनि यो अनुदान हो भन्ने बुझाउँदैन बरू बुंदा नम्वर६ले यसलाई नेपालको प्रचलित कानून् भन्दा माथि राखेकोछ।
अमेरिका जस्तो देश जस्ले कहिलेपनि कुनै देशको भलो गरेको जस्तो हामीलाई लाग्दैन अचानक किन नेपाललाई यसरी दया गरेकोछ त?यद्मापी अमेरीकामा थुप्रै गरिब र वेरोजगार जनताहरूछन,यो सरबत्र चासोको बिषयहो।हाम्रो देश असलंगन राष्ट्र भयकोले यो एमसीसी त्यसको पनि बिरूद्धमाछ हाम्रो लागि भारत र चीन दुबै देश समानछन दुबै छिमेकी देशको उत्तिकै आबस्याकता हुन्छ।अमेरिकाले चीनलाई घेर्ने उदेश्यले ल्यायको रणनीतिहो त्यसकारणले पनि यसलाई स्विकारगर्नु आत्माघाती हुनेछ।तर हामिले अमेरिकाको ब्यबहारलाई नियाल्नेहोभने त्यो संसारभरीको लागी आतङ्कित पार्ने साम्राज्यबादी शक्तिहो आफुलाई सधैभरी महाशक्ति बनाएर राख्ने मनसायले उँदाउँदो शक्तिशालि देश चीनलाई घेरनल्याईएको रणनीतिहो।हाम्रो देशमा कांग्रेस र एमाओवादीको सरकारको वेला सन२०१७मा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हश्तक्षेर गरेर भित्राएपछि अहिले यसको सर्बर्त्र बिरोध हुँदै आएकोछ।देशभित्र यस्को लगातार बिरोध भयको देखेरपनि अमेरिकी साम्राज्यबादले जबर्जस्ती सरकारलाई दबाव दिंदैआएकोले पनि यो कथित अनुदानभित्र लुकेको गम्भिर संकटलाई झल्काउँछ।अमेरीकाले दुनियाभरीका स्वतन्त्र प्रेमिहरूलाई आतङ्कबादी भन्दै उनिहरूलाई कार्वाही गर्दै आएकोछ।
उधारणका लागि पेरू भियाली देशमा त्यँहाका जनताले चलाएको कारान्तिकारी आन्दोलनलाई फुजिमोरो सरकारलाई उक्साएर आफ्ना सेना समेत पठाएर तहस नहश पारेर त्यँहाका क्रान्तिकारी नेता डा. अभिमियाल गुज्मान(गञ्जालो)लाई बन्दि बनायो र उनि भर्खरै केहिमैना पहिले झेलमै मरेकाछन।उन्लाई छालामा केंसरको रोघथियो तर उन्को स्वास्थयको खयाल नगरि अमानविय ढंगबाट यातना दिएर मरायो।
अफगानिस्तानमा त्यँहाको तालिबानीहरूलाई खदेडेर बिस बर्ष सम्म आफ्नो कटपुतली सरकार राखेर अमेरिकाले साशन गय्रो।आफ्नो मनोमानी गरेर अफगानिस्तानमा त्यांहा असलि बासिन्दालाई रैती जस्तै बनायो र उनिहरूमाथी ब्यापक दमन गर्यो।
त्यँहाका तालिवानहरूले बिष बर्षसम्म कठोर संघर्ष गरेर अहिले अमेरिकालाई घुंडा टेकाएर छाडेकाछन्।इराकमा दुई दशक सम्म साशक रहेका शद्माम हुशेनलाई आणबिक रसाइनिक हथियार राखेको आसंकामा दुनियांले बिरोध गर्दापनि अमेरिकाले उन्लाई छोपेर पांच नोवेम्वर२००६मा उन्लाई मृत्यु दण्ड सुनायो र ३०दिंसम्बर२००६मा उन्लाई फांशिमा झुण्डाएर मारेको थियो।शद्धाम हुंशेनका सकल परिवारसमेतलाई खोजी खोजी मार्यो।
कायर्तापूर्वक शद्माम हुशेन र उन्का परिवारजनहरू लाई अमेरीकाले मार्यो र इराकलाई खरानी पय्रो।आफैले बनाएको अर्बौंपति आतङ्कबादी ओसामा बिन लादेनलाई में२सन२०११मा पाकिस्तान भित्र घुसेर मारेको थियो।
भारतमा ईस.१७५७बाट प्रत्यक्ष अंग्रेजहरूले राज गरेका थिए हुन त भारतको इतिहाश गुलामीको धेरै लामूछ तरपनि कम्तिमा २००बर्ष सम्म अंग्रेजहरूले मात्र राज गरेकाहुन।सन१९४७मा भारत आजाद भयो तर यो आजादीका लागि एक सए बर्ष सम्म बलिदानी पुर्ण संघर्ष गरेकाथिए।भारतलाई आजादी दिलाउँन नेपालीहरूको पनि महत्वपुर्ण योगदान रह्यो।यद्मापी त्यो कुरा अहिलेका भारतिय साशकहरूले बिर्सि सकेकाछन तर कताकती जनताले अहिलेपनि नेपालीहरूको सम्मान गर्छन।
अंग्रेज हरूले नेपालमा पनि हमला गरेकाहुन सन १८१४को ३१अक्टुवर (१७कार्तिक१८७१)को नालापानी बाट सुरूभयको अंग्रेज नेपाल युद्ध २६फर्वरी१८१६(१७फागुन१८७२)हालको सिन्धुली जील्लाको हरिहरपुरमा समाप्त भयो।खलङ्गाको नालापानीमा भएको युद्धमा सयौं देशभक्त महिला र बालबालिकाहरूले समेत ज्यान गुमाएकाथिए।१८१५-१६को सुगौलिमा भएको सन्धि बाट अंग्रेज फर्कियो र एकतर्फिय सन्धि गरेर नेपालको टिस्टा देखून सतलज सम्मको भुभाग खोसियो।त्यो भूभाग सन १९५०को सन्धिको धारा आठले खारेज गरिसकेको भयतापनि भूमी फिर्ताल्याउँने हिम्मत हाम्रा नेताहरूमा भैन र त्यो भूमी अहिलेपनि भारतभित्रछ।त्यो मात्र होईन भारत र चीनको लडाई सन१९६२मा भारतले हारखानुपय्रो त्यसपछि भारतले नेपालका तत्कालिन राजा महिन्दर सँग केहिबर्षलाई चीनको घुसपेठ रोक्न फौजी कैम्प बनाउँन भनेर मागेकोले उन्ले दिए त्यही भुभाग समेत फिर्ता ल्याउँन सकेकोछैन।यदि भोलीको दिनमा अंग्रेजले सैना लिएर नेपालको कुनैठाउँमा राखेपछि नेपालीहरूले त्यो सैनालाई हटाउँन सक्नेछैन भन्नेकुरा घाम जस्तै छर्लैगैछ।
आफ्नो हैशियत देखेरपनि ठोक्किन जाने नेताहरूलाई के भन्ने?हाम्रो देशलाई यस्तै खाले नेताहरूले खरानी पर्न थालेकाछन।यिनै दलालहरूले गर्दा पटक पटक असमान सन्धि र सम्झौता गर्दै देशलाई बिदेशीहरूको आखडा बनाउँदै आएकाछन।छिमेकी सँग सधै कटपुतलीको नाच नाचे अहिले अमेरिकन साम्राज्यबादी शक्तिलाई डाकेर देशलाई रणक्षेत्र बनाउँन कांग्रेसले कुनै कसर छाडेका छैनन्।
हाम्रो देशको अबस्थालाई बुझेर मात्रै सन्धि सम्झौता गर्नुपर्छ मात्र आर्थिकलाई देखेर कुनै देशको नियति नबुझिकन अंगालो हाल्नु भनेको भयंकर गलतीहो त्यही गलती सरकारमा बसेको नेपाली कांग्रेसले गर्दैछ।भोलीका दिनहरूमा यो एमसीसीकै माध्यायमबाट अंग्रेज हरू हाम्रो देशभित्र प्रवेश भयोभने तिनिहरूको गुलाम बनेर बस्नुपर्नेछ।
त्यो अबस्था आउँन नदिन आजैबाट जनताहरूले एमसीसीको बिरोध गर्दै अमेरिकालाई फिर्ता पठाउँनु पर्छ।हाम्रो देश सानो र अर्ध सामन्ति र अर्ध उपनेबेशिक खालकोछ साथै भुपरिबेष्ठित भयकोले हाम्रो अन्तराष्ट्रिय असलंग ताको नीतिनै हाम्रो लागि सहि नीतिहो अहिले एमसीसी स्विकारगर्नु भनेको असलंङ्गताको खिलाफ हुनेछ।त्यसलेगर्दा पनि देशलाई शुरक्षित घेराभित्र राख्नका लागि पनि यो एमसीसीलाई खारेज गर्नुपर्छ।साथै हामिले संघियतालाई खारेज गरेर देशलाई आर्थिक हिनताबाट जोगाउँनु आजको आबस्याकताहो भन्ने हामिलाई लाग्छ।
अहिले लगातार देशमा एमसीसीको बिरूद्धमा राष्ट्रिय जनमोर्चा,नेकपा मसाल लगायतका चार पांच राजनीतिक दलहरू सडकमा आन्दोलितछ।
आज सात फागुन घोराहीको बजारमा पनि भब्य जुलुश प्रदर्शन भयो।ट्राफिक चौक बाट बजार परिक्रामा गर्दै शहिद गेटमा आम सभामा परिणित भयको थियो।कार्यक्रममा बिभिन्न पार्टीहरूले एमसीसीको बिस्रित बिबरण ब्याख्या गर्दै देउवा सरकारको भण्डाफोर्ड गरेकाथिए।
समरण रहोश जनताको दबाब र गठबन्धनका चारौं पर्टीहरूको बिरोधले शेरबहादुरले एमसीसीलाई टेवुल गर्न सकेकाछैनन् तर खतरा भने टेलेको छैन।

चर्चामा

सम्बन्धित समाचार