• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

संखुवासभा बस दुर्घटनामा चालक र सहचालक दुवैको मृत्यु
देश
संखुवासभा बस दुर्घटनामा चालक र सहचालक दुवैको मृत्यु
  • ४ years अगाडि

विराटनगर — संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ । जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला […]

एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन
समाचार
एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन
  • ४ years अगाडि

हेटौंडा — विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको ¥यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा […]

सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ
समाचार
सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ
  • ४ years अगाडि

बर्दिया — प्रहरीले सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। बढैयाताल गाउँपालिका–८ शितलाबजारमा सोही गाउँपालिका–८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ […]

देशभक्तहरूको एकता अपरिहार्यछ!
कला /साहित्य
देशभक्तहरूको एकता अपरिहार्यछ!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले लाखौं लाख ब्याक्तिहरूले युक्रेन र रूसको युद्धलाई रोक्न अपिल गरेकाछन। अहिलेसम्म रूस र युक्रेनको धेरै ज्यान धनको हानी भएकोछ रूसले धेरैजसो युक्रेनको सहरहरूलाई ध्वस्त पारिसकेकोछ।अमेरिकाले युद्धलाई झन मलजल दिनेकाम गरेकोछ भैनभनेर अहिले ट्रम्पले भन्छन रूसमा आफ्नो जहाजमा चीनको झण्डा लगाएर बम खसाल्नुपर्छ ताकी चीनलाई बद्नाम गर्न सकियोस। अमेरिकी साम्राज्यबादले आफु सधैभरी […]

नोटबन्दीको चर्चा : अफवाह मात्रै !
देश
नोटबन्दीको चर्चा : अफवाह मात्रै !
  • ४ years अगाडि

काठमाडौं — ‘कहिले स्थानीय चुनाव, कहिले एमसीसी त कहिले नोटबन्दी । हल्लैहल्लाले बेलाबेलामा तर्साउँदै जान्छ त के हो ?’ क्रिस खत्रीले फेसबुकमा लेखे । नलिन नाम गरेका अर्का फेसवुक प्रयोकर्ताले सोधे-५०० र हजारका नोट डिमोनिटाइजेसन लागू भएर सेयर बजारमा कस्तो असर पर्ला ? सामजिक सञ्जालमा केही दिनदेखि नेपालमा नोटबन्दी हुने चर्चा छ । खासगरी सेयर […]

अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु
समाचार
अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
समाचार
सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको […]

संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
समाचार
संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं —  संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी […]

अलपत्र तिन भाइबहिनी शान्ति सेवा गृहद्धारा उद्धार
समाज
अलपत्र तिन भाइबहिनी शान्ति सेवा गृहद्धारा उद्धार
  • ४ years अगाडि

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका ७ शेरकाटियामा अलपत्र तिन भाइबहिनीको उद्धार भएको छ । बुवा बेपत्ता र आमाले अर्को बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको .थिए । अलपत्र परेको समचार बडिमालिका खबर, दि हिमालयन टाईम्स अनलाइन र पत्रिकामा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले उद्धार गरेको हो । तिनजनाको खान बस्ने देखी […]

दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी
समाचार
दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी
  • ४ years अगाडि

गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । त्यस्तै, केन्द्रीय […]

अनलाइनबाट २ लाख बढी ठगि गर्ने एक जना पक्राउ
समाचार
अनलाइनबाट २ लाख बढी ठगि गर्ने एक जना पक्राउ
  • ४ years अगाडि

मोरङ — अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। सामाजिक सञ्जाल ह्वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका– ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको […]

नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी
राजनीति
नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी
  • ४ years अगाडि

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन्। प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको जानकारी […]

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
सुचना प्रबिधी
केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक […]

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ साल फागुन २६ गते बिहीबारको राशिफल
समाचार
आज २०७८ साल फागुन २६ गते बिहीबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन २६ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन २६ गते बिहीबार मेष : दिन निकै राम्रो छ। सफलता मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु सामान्य […]

भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, स्थानीय घाइते
भलिबल
भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, स्थानीय घाइते
  • ४ years अगाडि

धनगढी — मुगुमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा दुई समूहको विवाद पछि झडप भएको छ। उक्त झड्पबाट केही स्थानीयहरू घाइते समेत भएका छन्। जिल्ला खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबार बिहान जारी जिल्ला स्तरीय पुरुष खुल्ला भलिबलको फाईनल खेलमा दुई समूहबीच झड्प भएको हो। बुधबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय मुगु […]

गोदावरीको ‘भाइरल’ पुलमुनिको तलाउमा डुबेर किशोरीको मृत्यु
समाचार
गोदावरीको ‘भाइरल’ पुलमुनिको तलाउमा डुबेर किशोरीको मृत्यु
  • ४ years अगाडि

धनगढी — कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको डुबेर मृत्यु भएको हो। साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै अरु ६ जना साथीहरु पनि त्यहाँ गएका थिए। तर, उनीहरु भने सकुशल […]

एसियाकै ठूलो हात्तीको मृत्यु, राजकीय सम्मानका साथ अन्त्येष्टि हुने !
समाचार
एसियाकै ठूलो हात्तीको मृत्यु, राजकीय सम्मानका साथ अन्त्येष्टि हुने !
  • ४ years अगाडि

काठमाडौं — देशको सबैभन्दा पवित्र तथा चर्चित हात्तीको मृत्यु भएसँगै श्रीलंकाले राष्ट्रिय शोकको घोषणा गरेको छ । एसियाकै सबैभन्दा ठूलो घरपालुवा हात्ती मानिएको नादुंगामुवा विजय राजा नामक हात्तीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न र त्यसको अस्तुलाई भविष्यको पुस्ताका लागि संरक्षण गर्न राष्ट्रपतिले निर्देशन दिएका छन् । राजा नामले पनि चिनिने उक्त हात्ती तन्नेरी बेलामा श्रीलंकाको […]

एक महिनामै प्रतिकिलो ३६ रुपैयाँसम्म बढ्यो डण्डीको मूल्य
देश
एक महिनामै प्रतिकिलो ३६ रुपैयाँसम्म बढ्यो डण्डीको मूल्य
  • ४ years अगाडि

काठमाडौं — बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो । गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ । एक महिनाको बीचमै […]

२ युट्युबर पक्राउ
सुचना प्रबिधी
२ युट्युबर पक्राउ
  • ४ years अगाडि

काठमाडौ‌ — गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार उनीहरुले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाईसमेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी युट्युबमार्फत समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गर्ने गरेका थिए। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्दै आएका ५३ वर्षिय […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

सम्झिन सिक्न भन्दापनि अराउँन सजिलो हुन्छ, जनताको बिच नेता बनेर कराउँन सजिलो हुन्छ। भाषन धेरै गर्छन बनिबनाउ त्यो मञ्चपाए देखी, शंघर्षको बाटो छोप्नु भन्दा डराउँन सजिलो हुन्छ। हामी अब सुःख भोगी हुँदै गएको खरोखाशनै हो, आफै लाई मोज मस्ती मन पराउँन सजिलो हुन्छ। त्याग बलिदान त कोहीराको काग भए झैं लाग्यो, सबैलाई घरमा धनसम्पत्ती भराउँन […]

  • « Previous
  • १
  • …
  • 269
  • 270
  • 271
  • 272
  • 273
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga