• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
राजनीति
स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
  • ४ years अगाडि

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता […]

हुम्लाकाे लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए, वडाअध्यक्षमा पाल्जोर तामाङ दोहोरिँदै
राजनीति
हुम्लाकाे लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए, वडाअध्यक्षमा पाल्जोर तामाङ दोहोरिँदै
  • ४ years अगाडि

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर […]

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि सामाजिक सञ्जालमा तरंग!
समाचार
अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि सामाजिक सञ्जालमा तरंग!
  • ४ years अगाडि

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा तरंग आएको छ। विभिन्न मान्छेले फोटा र भिडिओ राखेर अमेरिकी जहाज किन आएको भन्दै चासो व्यक्त गरेका छन्।विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ। ‘आज आएको जहाजले सधैं […]

लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्
कला /साहित्य
लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्
  • ४ years अगाडि

धेरैले बेचेर मूलप्रवाको नाम अघाएनन्, लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्। आए गए कयौं अवसरबाद हाम्रो घरमा, गरेकै हुन्छन उनैले छलछाम अघाएनन्। भोका आउँछन सुकेका म्याउं म्याउँ गर्दै, हुंदैन त चयन बसेर एकठाम अघाएनन्। कार्यक्रताले दिनोरात जनताको माझमा, गर्छन मरिमरी जनप्रिय काम अघाएनन्। झोले मौका प्रस्तहरू क्यारियर बनाउँदै, हुन्छनकयौं इमानदार वेनाम अघाएनन्। छाडेनन् समाजको नाम भजाउँन […]

धनगढीमा यौन धन्दा चलाउने होटलमा प्रहरीको छापा, व्यवसायी सहित नौ युवती पक्राउ
सुदुरपश्चिम प्रदेश
धनगढीमा यौन धन्दा चलाउने होटलमा प्रहरीको छापा, व्यवसायी सहित नौ युवती पक्राउ
  • ४ years अगाडि

धनगढीमा यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडानम्बर-१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर -३ […]

पाल्पामा एक महिनामा २९ जना महिला हराए
समाज
पाल्पामा एक महिनामा २९ जना महिला हराए
  • ४ years अगाडि

पाल्पामा गत एक महिनामा २९ जना महिला घरबाट हराएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको जानकारी दिएको हो । त्यस्तै ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् […]

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड
समाज
आइजिपीबाटै तोडियो चेन अफ कमान्ड
  • ४ years अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए। एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए। […]

करिष्माले किन छाडिन् बाबुरामको साथ ?
राजनीति
करिष्माले किन छाडिन् बाबुरामको साथ ?
  • ४ years अगाडि

भिनेत्री करिष्मा मानन्धर यतिबेला नेकपा एमालेमा प्रवेश गर्न लागेको विषयले चर्चा पाइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेटपछि उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिष्माले केही समय काम गरिन् […]

यस्तो छ आजको मौसम
सुचना प्रबिधी
यस्तो छ आजको मौसम
  • ४ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक […]

जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त
बडिमालिका
जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त
  • ४ years अगाडि

बाजुरा — जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन । उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन । यसअघि अस्पताल व्यवस्थापन समितिमा […]

निर्वाचन आचारसंहिता : पत्रकारलाई फेसबुकमा अंकुश
समाज
निर्वाचन आचारसंहिता : पत्रकारलाई फेसबुकमा अंकुश
  • ४ years अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । प्रकाशित आचारसंहितामा पत्रकारहरुलाई सामाजिक सञ्जालमा अंकुश लगाइएको छ । आचारसंहितामा भनिएको छः ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत […]

आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल
धार्मिक
आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ साल चैत ४ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत ४ गते शुक्रबार मेष : दिन सामान्य राम्रो छ। पैतृक सम्पत्तिबाट सुरु गरेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ […]

यस्तो छ निर्वाचन आयोगले बनाएको नयाँ आचार संहिता
राजनीति
यस्तो छ निर्वाचन आयोगले बनाएको नयाँ आचार संहिता
  • ४ years अगाडि

निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ। आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ। आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ। ‘आयोगले मिति तोक्छ। सायद चैतको दोस्रो साताबाट लागू हुन्छ होला,’ […]

त्रिबेणी नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
त्रिवेणी
त्रिबेणी नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • ४ years अगाडि

बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिकामा युवा स्वयंसेवकहरूका लागि जोखिमपुण सन्चार संलग्नता सम्बन्धित एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार संचार बास नेपालको आयोजनमा नगरपालिकाको कार्यालयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आज विशेष युवा वर्ग लाई लच्छित गरेर युवाहरूलाइ प्रशिक्षण कार्यक्रम गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागि त्रिवेणी नगरपालिका धिरेन्द्र थापाले बताएका […]

जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ
कला /साहित्य
जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ
  • ४ years अगाडि

मानिस भएपछि समस्य आइपर्छ सधैभरी, शंघर्ष गरेर मात्रै समस्य पछिसर्छ सधैभरी। यहां दिनौदिन लडाइ छ ज्वाहारभाटा सँग, त्यहिमर्छ अकालमै यहाँ जो डर्छ सधैभरी। हो कालको मुखबाट पनि ज्युँदै फर्किन्छन, जस्ले शंघर्ष गर्नलाई हिम्मत गर्छ सधैभरी। सांच्चै भन्दा उसलाई त चोट लाग्नुनै थियो, जस्ले पंखबिना अग्लो उडान भर्छ सधैभरी। जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ दुखाई, पिढा […]

को हुन् यस वर्षकी विश्व सुन्दरी ?
बलिउड/हलिउड
को हुन् यस वर्षकी विश्व सुन्दरी ?
  • ४ years अगाडि

पोल्याण्डकी क्यारोलिना बेइलावस्काले ७० औं विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छन् । पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ग्रान्ड फिनालेमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनको उचाइ १.७९ मिटर छ । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् । मोटिभेसनल स्पिकर बन्ने उनको लक्ष्य […]

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये १८ मा मात्रै दमकल
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये १८ मा मात्रै दमकल
  • ४ years अगाडि

विपद् व्यवस्थापनमा सुदूरपश्चिमको तयारी अत्यन्तै कमजोर देखिएको छ। ८८ स्थानीय तह रहेको प्रदेशमा जम्मा १८ वटामा मात्रै दमकल रहेका छन्। सञ्चालनमा रहेका दमकल पनि सुगम क्षेत्रमा मात्र उपलब्ध छन्। आगो निभाउन प्रयोग हुने दमकल दुरदराजका स्थानीयतहसँग नहुँदा जुनसुकै समयमा पनि ठूलो विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्ने सरोकारवाला बताउँछन्। विपद् व्यवस्थापनमा प्रदेशसँगै स्थानीय तहहरु पनि […]

होलीमा जबरजस्ती अबिर नलगाउन बझाङ प्रशासनको आग्रह
समाज
होलीमा जबरजस्ती अबिर नलगाउन बझाङ प्रशासनको आग्रह
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख […]

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो
खेलकुद
विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो
  • ४ years अगाडि

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालले जितका लागि ९ बलमा १० रन बनाउने पर्ने अवस्थामा सोमपाल कामी ७ रनमा आउट भएका थिए। जसका कारण नेपालमाथि दबाब थपिएको थियो। तर लगत्तैको […]

होलीलाई मितव्ययी र विकृतिरहित बनाऔं : राष्ट्रपति भण्डारी
समाज
होलीलाई मितव्ययी र विकृतिरहित बनाऔं : राष्ट्रपति भण्डारी
  • ४ years अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले उक्त कामना […]

मुग्लिन-पोखरा चार लेन सडक आयोजना : ५८ सय रुख काटियो
समाचार
मुग्लिन-पोखरा चार लेन सडक आयोजना : ५८ सय रुख काटियो
  • ४ years अगाडि

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ । ​आँबुखैरेनीदेखी पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा […]

  • « Previous
  • १
  • …
  • 262
  • 263
  • 264
  • 265
  • 266
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga