• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

सत्ता गठबन्धनको बैठक बालुवाटारमा
राजनीति
सत्ता गठबन्धनको बैठक बालुवाटारमा
  • ३ years अगाडि

सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् । बैठकमा लाेसपालाई बाेलाइएकाे […]

समानुपातिकबाट सांसद चयन बाँकी, त्यसपछि कसरी अघि बढ्छ प्रक्रिया ?
राजनीति
समानुपातिकबाट सांसद चयन बाँकी, त्यसपछि कसरी अघि बढ्छ प्रक्रिया ?
  • ३ years अगाडि

सोमबार दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ क्षेत्रकै मतगणना सकिएको छ । प्रत्यक्षतर्फको गणना सकिँदा नेपाली कांग्रेस ५७, नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १, नेपाल मजदुर किसान […]

माधव नेपालसहित १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
राजनीति
माधव नेपालसहित १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
  • ३ years अगाडि

सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै […]

सशस्त्रका ३ जना एसपीमाथि छानबिन
समाचार
सशस्त्रका ३ जना एसपीमाथि छानबिन
  • ३ years अगाडि

सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान […]

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी
समाचार
२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी
  • ३ years अगाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ […]

जतापनि कालो बादलछ अन्धकार देखिन्छ,
कला /साहित्य
जतापनि कालो बादलछ अन्धकार देखिन्छ,
  • ३ years अगाडि

जतापनि कालो बादलछ अन्धकार देखिन्छ, एक अर्कोलाई बल्झाउंने हथियार देखिन्छ। आलोपालो लुटौं र गरौं ऐयासी भन्छन नेता, देशभरी राजनीतिमै ठुलो कारोबार देखिन्छ। यि अज्मरीहुंन देशलाई लुटे जनतापनि भुटे, जनताको बिस्वाशमै समेत व्यापार देखिन्छ। कसोगरी जोगिएला तिम्रो हाम्रो जनम थलो, तिम्रो हाम्रो बिचारमा नी ठुलो दरार देखिन्छ। रातो झण्डा बोक्यौं मालेमा ल्याउंन खोज्यौं, सत्तामा पुगेपछि यो […]

एकैदिनमा फेरियो माओवादीको बोली
राजनीति
एकैदिनमा फेरियो माओवादीको बोली
  • ३ years अगाडि

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको सुनाए । सबै विकल्प खुल्ला भन्नुको अर्थ नेकपा एमालेसँग पनि मिल्न सकिने हो भन्ने संवाददाताहरुको प्रश्नमा उनले त्यसमा ठोस जवाफ दिएनन्, तर अस्वीकार पनि गरेनन् । महराको उक्त अभिव्यक्तिको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले शनिबार नै खण्डन […]

एमालेबाट को-को बन्न सक्छन् समानुपातिक सांसद ?
राजनीति
एमालेबाट को-को बन्न सक्छन् समानुपातिक सांसद ?
  • ३ years अगाडि

प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट सुरक्षित गरेको छ । निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरुले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ । २७ लाख ८८ हजार ३५६ मत पाएको एमालेले ३३ सिट पाउने देखिएको छ । यसमा एमालेले अधिकतम १५ जना पुरुष जाने पठाउनसक्ने […]

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो
अन्तर्राष्ट्रिय
पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो
  • ३ years अगाडि

 पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको ऋण एवम् वित्तीय दायित्व २३ दशमलव ७ प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गरेको ऋण र पाकिस्तानी रुपैयाँको गिर्दो मूल्यका कारण ऋण बढ्न पुगेको द न्युज इन्टरनेशनलले जनाएको छ । भारतीय समाचार संस्था एएनआईका […]

आज २०७९ साल मंसिर १९ गते सोमबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर १९ गते सोमबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर १९ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने […]

विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग
समाज
विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग
  • ३ years अगाडि

बाजुरा–बुढिगंगा नगरपालिका ९ बस्ने दिला नेपालीको परिवारलाई लुगाकपडा तथा आर्थिक सहयोग गरिएको छ । श्रीमानको मृत्युपछि बिच्चलीमा रहेको दिलाको तिन जना परिवारलाइ न्यानो लुगा र नगद सहयोग गरिएको हो । शारिरिक रुपमा अशक्त रहेकि दिलाको परिवार बिच्चलीमा रहेको जानकारी पछि जिल्ला अस्पताल बाजुरामा रहेको एकद्धार संकट ब्यबस्थापन केन्द्र बाट सहयोग गरिएको हो । दिला र […]

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
  • ३ years अगाडि

काठमाडौं  – सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा […]

बाजुराका भेडा व्यवसायी चिसो छल्न बेँसी झर्दै
बडिमालिका
बाजुराका भेडा व्यवसायी चिसो छल्न बेँसी झर्दै
  • ३ years अगाडि

बाजुरा  – बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।  अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी […]

युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ
समाज
युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ
  • ३ years अगाडि

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी […]

चेतन हत्याप्रकरण : “दाइलाइ घर भित्र लुकेको बेला खोजी खोजी हत्या गर्नु के अपराध गरेको थियो” !
समाज
चेतन हत्याप्रकरण : “दाइलाइ घर भित्र लुकेको बेला खोजी खोजी हत्या गर्नु के अपराध गरेको थियो” !
  • ३ years अगाडि

बाजुरा–चेतन अयडीका भाइ मिलन जंग अयडि लेख्छन् त्यो दिन को सत्य तथ्य सम्पुर्ण घटनाक्रम एक छिन सम्झन चाहन्छु ! बिहान दादाले मलाइ ५ बजे उठाउनु भयो । ममिले चिया ल्याउनु भयो चिया खाए अनि दादा अगाडि चुनाव हुने बुद तिर जानुभयो । मलाई मान्छे हरु ल्याएर छिटो आउनु भन्नू भयो । अनि हामी ठिक्क ७ […]

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित
समाज
कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित
  • ३ years अगाडि

बाजुरा–नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले […]

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
फुटबल
अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
  • ३ years अगाडि

अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए । मेस्सीले खेलको ३५औं मिनेटमा […]

काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायमै
बाजुरा बिशेष
काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायमै
  • ३ years अगाडि

बाजुरा– नेपाली काँग्रेसका उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार २ सय ९४ मतले अगाडी रहेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले २३ हजार ५ सय ८० मत […]

बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही बिजयी
बाजुरा बिशेष
बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही बिजयी
  • ३ years अगाडि

बाजुरा– बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश (ख) का उम्मेदवार रहेका शाहीले २० हजार १ सय १९ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरी […]

काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायम
राजनीति
काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायम
  • ३ years अगाडि

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ४ हजार ३ सय ४ मतले अगाडी रहेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १९ हजार  ७ सय ५७ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १५ हजार ४ सय ५३ मत […]

बाजुरा प्रदेश (क) मा नेकपा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही बिजयी
बाजुरा बिशेष
बाजुरा प्रदेश (क) मा नेकपा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही बिजयी
  • ३ years अगाडि

बाजुरा–  बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका […]

  • « Previous
  • १
  • …
  • १८
  • १९
  • २१
  • २२
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga