बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आज प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

  • मङ्लबार, कार्तिक १६, २०७८
आज प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ — आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार