बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

  • मङ्लबार, भदौ २९, २०७८
फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

कैलाली  — धनगढी उपमहानगरपालिका-१३ स्थित लक्ष्मी रोटो प्याकेजिङ फ्याक्ट्रीमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीको मेसिनको ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षति विवरण हाल खुल्न सकेको छैन् ।प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार