शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

  • शनिबार, भदौ १९, २०७८
दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

दार्चुला — दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो।

मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार