शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नहरमा डुबेर बालिकाको मृत्यु

नहरमा डुबेर बालिकाको मृत्यु

  • सोमवार, असार १४, २०७८
नहरमा डुबेर बालिकाको मृत्यु

दाङमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको डुबेर मृत्यु भएको हो।

उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार