बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

  • मङ्लबार, बैशाख २१, २०७८
बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

धनगढी — बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार