मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • आफ्नै नवजात शिशुलाई झाडीमा फाल्ने आमा पक्राउ

आफ्नै नवजात शिशुलाई झाडीमा फाल्ने आमा पक्राउ

  • बुधबार, माघ ७, २०७७
आफ्नै नवजात शिशुलाई झाडीमा फाल्ने आमा पक्राउ

प्रहरीले आफ्ने नवजात शिशुलाई फाल्ने एक आमालाई पक्राउ गरेको छ। बुधबार काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरस्थित झाडीमा शिशु फाल्ने २० वर्षीया महिलालाई पक्राउ गरेको हो।

महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने ती अविवाहित महिला र शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार