शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

  • शनिबार, पुस २५, २०७७
ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ। शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्।

उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो। काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ। प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

हेर्नुस तस्बिरहरू :

श्राेत : सेताेपाटी 

चर्चामा

सम्बन्धित समाचार