शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • लोकसेवा आयोगको स्थगित परीक्षा कार्यक्रम पुनः तय (सूचनासहित)

लोकसेवा आयोगको स्थगित परीक्षा कार्यक्रम पुनः तय (सूचनासहित)

  • आइतवार, पुस ५, २०७७
लोकसेवा आयोगको स्थगित परीक्षा कार्यक्रम पुनः तय (सूचनासहित)

लोकसेवा आयोगले कोरोनाभाइरसका कारण यसअघि स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत मंरि २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।
सूचना हेर्नुहोस्ः

चर्चामा

सम्बन्धित समाचार