शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • प्रहरी सहायक निरीक्षक (जनपद)को स्वास्थ्य परीक्षणमा उत्तीर्ण हरुको नतिजा सार्वजनिक ( नतिजा लिष्ट सहित)

प्रहरी सहायक निरीक्षक (जनपद)को स्वास्थ्य परीक्षणमा उत्तीर्ण हरुको नतिजा सार्वजनिक ( नतिजा लिष्ट सहित)

  • शुक्रबार, कार्तिक २८, २०७७
प्रहरी सहायक निरीक्षक (जनपद)को स्वास्थ्य परीक्षणमा उत्तीर्ण हरुको नतिजा सार्वजनिक ( नतिजा लिष्ट सहित)

प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) को स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको हो । साथै उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा समबन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सम्बन्धित परीक्षा केन्द्रमा पछि प्रकाशित गरिने जनाइएको छ ।

हेर्नुस् नतिजा

चर्चामा

सम्बन्धित समाचार