बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एआई कम्प्युट स्थापना गर्ने सरकारको घोषणा, १५ जनालाई फेलोसिप प्रदान गर्ने

एआई कम्प्युट स्थापना गर्ने सरकारको घोषणा, १५ जनालाई फेलोसिप प्रदान गर्ने

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
एआई कम्प्युट स्थापना गर्ने सरकारको घोषणा, १५ जनालाई फेलोसिप प्रदान गर्ने

काठमाडौं —सरकारले नेपाललाई एआई प्रविधिमा प्रवेश गराउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई एआई हबको रूपमा लैजान पहल गरिरहेको बताए।

उनले त्यसका लागि काठमाडौंको स्युचाटारमा एआई कम्प्युट स्थापना गर्ने घोषणा गरे। उनले नेपालका प्रविधि जगतलाई सहुलियतरूपमा सर्भर प्रदान गर्ने पनि बताए।

त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई एआई क्षेत्रमा १५ जनालाई फेलोसिप प्रदान गर्ने घोषणा पनि अर्थमन्त्री वाग्लेले घोषणा गरे।

चर्चामा

सम्बन्धित समाचार