साेमबार, असार २२, २०७७
  • होमपेज
  • देश
  • नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

  • बिहीबार, जेष्ठ १५, २०७७
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं- नेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण देखिएको हो।

कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।

चर्चामा

सम्बन्धित समाचार