बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • थप ७२ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

  • सोमवार, जेष्ठ १२, २०७७
थप ७२ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार