शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • एक वर्षको छोरालाई बिचल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर श्रीमती फ’रार

एक वर्षको छोरालाई बिचल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर श्रीमती फ’रार

  • बुधबार, माघ ८, २०७६
एक वर्षको छोरालाई बिचल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर श्रीमती फ’रार

कैलालीको अत्तरिया नगरपालिका बस्ने हरि महराकी श्रीमती, लक्ष्मी पौडेल र उनका श्रीमान रोजगारीको लागी भारतको हरियाणामा १ बर्षे छोराका साथमा काम गर्दै , श्रीमान श्रीमती संगै बस्दै  आयका थिय। सुदूरपश्चिमकी एक महिला १ वर्षको छोरालाई बिचल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर फरार भएकी छिन। नेपालमा सुदूरपश्चिम प्रदेश , अन्तगत कैलालीको अत्तरिया नगरपालिका बस्ने हरि महराकी श्रीमती, लक्ष्मी पौडेल र उनका श्रीमान रोजगारीको लागी भारतको हरियाणामा १ बर्षे छोराका साथमा काम गर्दै , श्रीमान श्रीमती संगै बस्दै  आयका थिय। तर अचानक उनकी श्रीमती महरा काममा जादा १ वर्षक छोरालाइ अलपत्र छोडेर ,कमाएको धन समाप्ति, २ तोला सून र ३ लाख नगत रुपैया लगेर फरार भएको श्रीमान हरि महराले जानकारी दियका छन्। साथै सक्दो सेयर गरेर खोजि दिन सपूर्णमा फेसबुक मार्फत विनम्र अनुरोध गरेका छन्। साथै भारतमा बस्ने नेपाली आमाबुवा दाजु भाइदिदीबहिनी हरुले कहिँ कतै देख्नु भएमा वा भेट्नु भएमा निम्न : +917056081319  सम्पर्क नम्बरमा खबर गरेर सहयोग गरिदिनुहोला।

चर्चामा

सम्बन्धित समाचार