सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • अर्काे केटासँगकाे अवैध सम्बन्ध लुकाउन सासुको ह*त्या गर्न खाेज्ने बुहारी पक्राउ !

अर्काे केटासँगकाे अवैध सम्बन्ध लुकाउन सासुको ह*त्या गर्न खाेज्ने बुहारी पक्राउ !

  • सोमवार, असार २३, २०७६
अर्काे केटासँगकाे अवैध सम्बन्ध लुकाउन सासुको ह*त्या गर्न खाेज्ने बुहारी पक्राउ !

काठमाडौं । अर्काे केटासँगकाे अ*वैध सम्बन्ध लुकाउन सासुको ह*त्या गर्न खाेज्ने बुहारी पक्राउ परेकी छिन् । आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी ह*त्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।पर्साको कालिकामाईं गाउँपालिका-२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।इन्दुले शनिबार दिउँसो सासु राजपती देवी महरालाई ग्रासी(धारिलो हतियार)ले टा*उकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरेको कुरा पर्सा प्रहरीले बताएको छ। अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको ह*त्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ । घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार