शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

  • मङ्लबार, असार १०, २०७६
नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो । मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए ।

भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार