बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • हावाहुरीको वितण्डा : तस्बिरमा हेरौं हुरी प्रभावित बाराको पुरैनिया गाउँको हालत [अपडेट]

हावाहुरीको वितण्डा : तस्बिरमा हेरौं हुरी प्रभावित बाराको पुरैनिया गाउँको हालत [अपडेट]

  • सोमवार, चैत्र १८, २०७५
हावाहुरीको वितण्डा : तस्बिरमा हेरौं हुरी प्रभावित बाराको पुरैनिया गाउँको हालत [अपडेट]

पर्सा — गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । पछिल्लो विवरण अनुसार हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । सोमबार बिहानै कान्तिपुर संवाददाता लक्ष्मी साह हुरी प्रभावित बाराको फेटा गाउँपालिका-६ पुरैनिया पुग्दा यस्तो देखियो

चर्चामा

सम्बन्धित समाचार