बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

  • आइतवार, चैत्र ३, २०७५
अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाँदैछन । परिवारका केही सदस्यका साथ उनी अमेरिका जान लागेका हुन् ।

पार्किन्सन लगायत शारीरिक तथा मानसिक समस्याले ग्रस्त सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो । यसअघि भारत र सिंगापुरमा उपचार गरिएपनि अवस्थामा सुधार नआएपछि सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।

चर्चामा

सम्बन्धित समाचार