शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • टीकापुर घटना फैसला : पुनरावेदन जाने तयारी

टीकापुर घटना फैसला : पुनरावेदन जाने तयारी

  • आइतवार, फाल्गुन २६, २०७५
टीकापुर घटना फैसला : पुनरावेदन जाने तयारी

फागुन, २६ कैलाली

टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलालीले गरेको फैसलाको स्वागत गर्दै न्यायीक आन्दोलनका लागि पुनरावेदन जाने बताईएको छ। टीकापुर घटनामा दोषी देखिएपछि ३ वर्ष कैद भुक्तान गरी रिहा भएका थारु नेता लक्ष्मण चौधरीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै न्यायिक आन्दोलनका लागि पुनरावेदन जाने बताएका हुन्।

जिल्ला अदालत कैलालीले गरेको फैसला स्वागतयोग्य भएपनि घटनामा आफुलाई पनि दोषी ठहर गर्दै तीन बर्ष जेल सजाय सुनाईएकाले न्यायिक आन्दोलनका लागि माथिल्लो अदालतमा जाने उनको भनाई थियो।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार