बैतडीकामा दर्जन बढी शिवालयमा मेला, भक्तजनको भीड
बैतडी, फागुन २० । महाशिवरात्रीको अवसरमा बैतडीका १ दर्जन बढी शिवमन्दिर तथा शिवालयमा भव्य मेला लागेको छ । जिल्लाको प्रसिद्ध पातालभुमेश्वर धाम, ईश्वरी गंगा धाम, सिगास धुरा धाम, त्रिवेणी धाम, स्वर्गेनी पीपल धाम, देवलहाट तथा बैतडी दार्चुलाको सीमामा रहेको गोकुलेश्वरमा भव्य मेला लागेको छ । यसका साथै खोड्पे, सनशेरीमाण्डौं, शंकरपुर लगायत अन्य शिवमन्दिरहरुमा मेला लागेको […]