प्रहरीमा रिक्त १३ डीआईजी पदमा बढुवा हुन तीव्र प्रतिस्पर्धा, को-को छन् दौडमा ?
नेपाल प्रहरीमा १३ वटा नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । चैत १३ मा बढुवा समितिले चार जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण […]