बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गठबन्धनलाई हराउँदै बिजय भएका थापाले बझाङ दिप क्याम्पसमा विद्यार्थीको शुल्क घटाए

गठबन्धनलाई हराउँदै बिजय भएका थापाले बझाङ दिप क्याम्पसमा विद्यार्थीको शुल्क घटाए

  • बुधबार, चैत्र १५, २०७९
गठबन्धनलाई हराउँदै बिजय भएका थापाले बझाङ दिप क्याम्पसमा विद्यार्थीको शुल्क घटाए

अर्थ जङ्ग शाही/बझाङ — बझाङ भरिका क्याम्पसहरुको परिक्षा केन्द्र बझाङद्विप क्याम्पस झोतामा भैरहेको ट्यू अन्तरगतको बि.बि.एस र बि.ई.डी को परिक्षामा क्याम्पसले बिध्यार्थी बाट लिएको शुल्क ७५० नलिने निर्णय गरेको छ।

स्ववियु सभापति कमल थापाकाे टिमको पहलमा क्याम्पसले बिध्यार्थिबाट लिएकाे पैशा फिर्ता गर्ने निर्णय भएको छ,भने ७५० रुपैयाँ बिध्यार्थी बाट लिने निणय नै खारेज गरेको कमल थापाले बताए। बाकी जम्म्मा गरेको रकम विद्यालय प्रशासनले बिध्यार्थिको हातहातमा फिर्ता गर्ने सहमती गरेका छ्न ।

चर्चामा

सम्बन्धित समाचार