प्रदेश सांसद लक्ष्मी विकलाई सामाजिक सम्मान
धनगढी– सुदूरपश्चिम प्रदेश सभाकी सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान दिइएको छ। अर्थशास्त्री, पूर्व अर्थमन्त्री तथा राजदूत डा.यादव प्रसाद पन्तको ९९ औँ जन्म जयन्तीको अवसरमा उनलाई सामाजिक सम्मान गरिएको हो। डा.यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले उनलाई अभिनन्दनसहित सम्मान गरेको छ। विद्यार्थी जीवनदेखि राजनीति सक्रिय रहेकी विक सामाजिक विभेद, असमानता, छुवाछुत लैगिक विभेद, अन्यायका […]