सुदूरपश्चिम प्रदेशः भागबण्डा नमिल्दा विषयगत समितिहरु नेतृत्वविहीन
धनगढी– सुदूरपश्चिम प्रदेश सभा लामो समयदेखि सुनसान छ। अधिकांश समय सुनसान रहँदै आएको प्रदेशसभाले १० महिनाको अवधिमा एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन। सो अवधिमा सवारी करसम्बन्धी, लिखत प्रमाणीकरणसम्बन्धी दुईवटा संशोधन विधेयकमात्र पारित गरेको छ। २०७९ पुस १५ गते निर्वाचित सदस्यहरुले सपथ लिएपछि सुरु भएको प्रदेशसभाले सभामुख, उपसभामुखको निर्वाचन, यसबिचमा भएका दुई जना मुख्यमन्त्रीको […]