तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे
बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि टुंग्याइएको छ । जसअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण […]