सामाजिक सुरक्षा भत्तामा ९६ अर्ब खर्च, भत्ताको नाममा आर्थिक अनियमितताको शंका
एकैवर्ष सामाजिक सुरक्षा भत्ता खाने जनसङ्ख्या ४० प्रतिशत माथिले बढ्नुले शंका जन्माएको छ । सामाजिक सुरक्षा ऐन, २०७५ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय, एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई भत्ता वितरण गर्ने उल्लेख छ । तर, यस्तो सामाजिक सुरक्षा भत्ता खानेहरूको वास्तविक […]