मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • मिटरब्याजी पीडित र प्रहरीबीच झडप

मिटरब्याजी पीडित र प्रहरीबीच झडप

  • सोमवार, बैशाख ४, २०८०
मिटरब्याजी पीडित र प्रहरीबीच झडप

मिटर ब्याजी पीडित प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा दुवैतर्फ घाइते भएका छन् । सरकारसँग वार्ता नमिलेपछि पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार