मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाचार
  • यी हुन् निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू

यी हुन् निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू

सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

  • बुधबार, बैशाख ६, २०८०
यी हुन् निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू

काठमाडौँ– निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम ताेकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएकाे हो । खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

2

चर्चामा

सम्बन्धित समाचार