स्थानीय तहका १३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खाेसियाे
सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ। मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै लागू हुनेगरी यो व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । धनुषा, सप्तरी, सिराहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका नगरपालिका र गाउँपालिकामा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले […]