सुदूरपश्चिमसहित यी प्रदेशमा आजपनि भारी वर्षा
सुदूरपश्चिमसहित यी प्रदेशमा आजपनि भारी वर्षाको सम्भवना रको छ। आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना […]