• होमपेज
  • बाजुरा बिशेष
  • गाैमुल गाउँपालिकाकाे नीति कार्यक्रम : अनुउत्पादक क्षेत्रमा लगानी कटाैती

गाैमुल गाउँपालिकाकाे नीति कार्यक्रम : अनुउत्पादक क्षेत्रमा लगानी कटाैती

  • मङ्लबार, असार १०, २०८२
गाैमुल गाउँपालिकाकाे नीति कार्यक्रम : अनुउत्पादक क्षेत्रमा लगानी कटाैती

बाजुरा–गाैमुल गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको छ । पालिकाले प्रबिधीमैत्री पालिका बनाउन पालिकाकाे संस्थागत बिकास गर्ने भएकाे छ ।

त्यसै गरि रैथाने बालिका संरक्षण, कृषि जन्य बस्तु र पशुजन्य बस्तुकाे दिगाे बिकास गर्ने नितिका साथ अगाडी बढ्ने निती लिएकाे गाउँ पालिका अध्यक्ष हरी बहादुर राेकायाले बताएका छन । दिगाे बिकासकाे लक्ष अनुसार  गाउँपालिकाकाे आवधिक याेजना कार्यान्वयन गर्ने अध्यक्ष राेकायाले बताएका छन ।

पालिकाले वन संरक्षण, जडिबुटी खेती र हरियाली पालिका निर्माणमा लगानी बढाउने नीति लिएको गाउँपालिकाकाे निती तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार