सेती अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएका एक पुरुषको मृत्यु
धनगढी : सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो। ‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका थिए,’ मृतकका भतिजाले दिनेश खवरलाई भने, ‘कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनियो। तीन दिनसम्म कोरोना परीक्षण नै भएन्। मंगलवार राति मृत्यु […]