शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४०८६ पुग्यो

नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४०८६ पुग्यो

  • बुधबार, असार १७, २०७७
नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४०८६ पुग्यो

पछिल्लो २४ घण्टमा नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ। अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार