सुदूरपश्चिममा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा
बाजुरा – सुदूरपश्चिममा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका […]