मेयर शेख वकिलको प्रमुख अतिथिमा बिधायक प्रत्याशी गीरिले गरे शिवचर्चा भवनको शिलान्यास
मेवालाल यादव — असोज २९ गते, रौतहट । परोहा नगरपालिकाका मेयर शेख वकिलको प्रमुख अतिथिमा बिधायक प्रत्याशी राम चन्द्र गीरिले नगरपालिका भित्र पर्ने वडा न ९ रामपुर खापमा निर्माण हुने नयाँ शिवचर्चा भवनको शुक्रबार शिलान्यास गरेका छन् । मेयर शेख वकिल र बिधायक प्रत्याशी गीरीले सन्युक्तमा नगरपालिकाको वडा नं.९ स्थित रहेको शिवचर्चा भवन निर्माण कार्यको […]