शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश २
  • मेयर वकिलको प्रमुख अतिथिमा वडा अध्यक्षले गरे शिव मन्दिरको शिलान्यास

मेयर वकिलको प्रमुख अतिथिमा वडा अध्यक्षले गरे शिव मन्दिरको शिलान्यास

  • शुक्रबार, अशोज १, २०७८
मेयर  वकिलको प्रमुख अतिथिमा वडा अध्यक्षले गरे शिव मन्दिरको शिलान्यास

मेवालाल यादव — परोहा नगरपालिकाका मेयर शेख वकिलको प्रमुख अतिथिमा वडा अध्यक्ष जितेन्द्र कुमार पटेलले नगरपालिका भित्र पर्ने वडा न ६ बसन्तपटिमा निर्माण हुने नयाँ भवनको शुक्रबार शिलान्यास गरेका छन् । मेयर शेख वकिल र वडा अध्यक्ष जितेन्द्र पटेलको सन्युक्तमा नगरपालिकाको वडा नं.६ स्थित रहेको शिव मन्दिर नयाँ भवन निर्माण कार्यको सिलान्यास गरेका छन् ।

परोहा नगरपालिका नगर प्रमुख शेख वकिलले भन्ने शिव मन्दिर भवन चार महिना भित्रमा त्यार हुने र नगर पालिकाको सहयोगमा शिव मन्दिर भवनको सिलान्यास गर्नु भयो। भवन सिलान्यास कार्यक्रममा नगर प्रमुख शेख वकिल , वडा अध्यक जितेन्द्र कुमार पटेल , मेयर प्रत्याशी अरुन जयसवाल,जवहरलाल यादव, नेजमुदिन, समाजसेवी लगायत विभिन्न नेपाली काङ्ग्रेसका कार्याकर्ताको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार