कर्णाली प्रदेशका उद्योगमन्त्रीले पनि रोजे प्रचण्ड–नेपाल समूह,ओली समूहको प्रतिनिधित्व शून्य
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका छन्। invotech मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले आफू उक्त समूहमा आवद्ध रहेको जानकारी गराएका हुन्। आईतबार नै उनले प्रचण्ड–नेपाल रोजेको दावी नेकपा कर्णाली प्रदेशको संसदीय दलले गरे पनि बुढा स्वयंले आधिकारिक जानकारी गराएका थिएनन्। आईतबार ओली समूहमा रहेका […]