बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ६
  • खोलामा डुबेर एक युवकको मृत्यु

खोलामा डुबेर एक युवकको मृत्यु

  • आइतवार, बैशाख २४, २०८०
खोलामा डुबेर एक युवकको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।

हिजो दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार