विश्वकप : उपाधिका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
एजेन्सी,२९ असार- आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ वजेदेखि सुरु हुनेछ । २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन […]