बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • विश्वकप छनोट : नेपालविरुद्ध सिंगापुर व्याटिङमा

विश्वकप छनोट : नेपालविरुद्ध सिंगापुर व्याटिङमा

  • आइतवार, साउन १२, २०७६
विश्वकप छनोट : नेपालविरुद्ध सिंगापुर व्याटिङमा

काठमाडौं १२ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ ।

सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल विजेता टोली फाइनलमा पुग्छ र ग्लोबल छनोटमा पर्दछ । त्यसैले ग्लोबल छनोटका लागि नेपालले सिंगापुरलाई हराउनै पर्दछ ।

नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो । तर, त्यसपछिका खेलमा नेपालले मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज नेपाली टोलीमा कुनै पनि परिवर्तन गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार